काठमाडौं । राजनीतिकर्मी, विज्ञ तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले जलवायु सङ्कटको प्रभावकारी सामना र दिगो आर्थिक समृद्धिका लागि हरित कर तथा हरित लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्लाइमाक्लेभ १.०ः शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा वक्ताहरूले जलवायु वित्त, कार्बन बजार, समुदायमा आधारित जलवायु समाधान, नवप्रवर्तन तथा… Continue reading हरित कर र लगानी विस्तार गर्न विज्ञहरूको जोड