‘करको दर चुहावट र आर्थिक विधेयक हेरफेर गरेर अर्थमन्त्रीले राष्ट्रद्रोह गरे,संसदीय छानबिन हुनुपर्छ’

  • सोमबार २५ जेठ २०८३ ०८:२९ AM
काठमाडौं । सरकारले संसद्‌मा दर्ता गराएको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले करका दर र पृष्ठ संख्या नै हेरफेर गरेको भन्दै प्रतिपक्षी दलहरूले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर… Continue reading ‘करको दर चुहावट र आर्थिक विधेयक हेरफेर गरेर अर्थमन्त्रीले राष्ट्रद्रोह गरे,संसदीय छानबिन हुनुपर्छ’