नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, पुरुषको सङ्ख्या बढी

  • सोमबार २५ जेठ २०८३ ०८:३७ AM
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको पाइएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रिया गरिएका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको हो । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरोसर्जन डा. राजीव झाले नेपालभरका २० भन्दा बढी न्यूरो… Continue reading नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, पुरुषको सङ्ख्या बढी