काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटलाई निजी क्षेत्रले ‘शंकाको लाभ’ दिएको बताएका छन्। बजेट प्रस्तुत भएपश्चात आफ्नो प्रतिक्रिया दिँदै श्रेष्ठले यस पटकको बजेट परम्परागत ढाँचाभन्दा केही माथि उठेर आएको महसुस भए पनि यसको वास्तविक सफलता अंक वा आकारमा नभई कार्यान्वयन र नतिजामा… Continue reading बजेटलाई शंकाको लाभ दिन्छौँ, सफलता कार्यान्वयनमा निर्भर छ : अध्यक्ष श्रेष्ठ