काठमाण्डु– एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङले नेपालका लागि १८९ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रन, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन