काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा जारी गतिरोध अन्त्यका लागि विपक्षी दलहरूसँग थप छलफल गर्ने जनाएको छ । सोमबार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा तत्काल सहमति जुट्न नसकेपछि छलफललाई निरन्तरता दिने निष्कर्षमा पुगेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको संसद सम्बोधन र त्यसमा उठेको विषयलाई लिएर