मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको मृत्यु भएको हो । यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सान्तोस सिटी सहित चार प्रान्त र एक शहरमा फैलिएको छ । भुकम्पमा परेर यस क्षेत्रमा कम्तिमा १२९ जना घाइते भएको बताइएको छ । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले मिन्डानाओका छ वटा क्षेत्रमा सुनामी छालहरू रेकर्ड गरिएको रिपोर्ट गरेको छ । यी छालहरू स्थानीय समय अनुसार बिहान ... The post फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते appeared first on Kalika Khabar.