प्रधानमन्त्रीको जवाफ र अर्थमन्त्रीलाई कारबाहीको माग गर्दै विपक्षीले गरे सदन अवरोध, बैठक स्थगित

  • सोमबार २५ जेठ २०८३ ०२:०४ PM
काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्ति र अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको र सूचना चुहाएको विषय उठाउँदै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्। आर्थिक विधेयकमा अर्थमन्त्री र अर्थ मन्त्रालयले गरेको करको दर हेरफेरको विषयलाई गम्भीर रुपमा लिँदै नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्याल र रास्वपा सांसद ज्ञान बहादुर शाहीले सरकारको ध्यानाकर्षण गरेका थिए। अर्यालले आर्थिक विधेयकको १६ पृष्ठ गायब गरेर करक