नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै, एक वर्षमै ३ हजार शल्यक्रिया

  • सोमबार २५ जेठ २०८३ ०८:०२ AM
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या निरन्तर बढ्दै गएको छ । ‘विश्व ब्रेन ट्युमर दिवस’का अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रिया गरिएका बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोसर्जन डा. राजीव झा का अनुसार २०८२ सालमा देशभरका २० भन्दा