आज पनि सदनमा विपक्षी दलको अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

  • सोमबार २५ जेठ २०८३ ०७:५८ AM
काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ ।  सोमबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख