सदनमा हर्क- प्रधानमन्त्रीले आफ्नो वचन सच्याउनुपर्छ, सीमानामा सेनालाई तैनाथ गर्नुपर्छ

  • सोमबार २५ जेठ २०८३ ०७:४९ AM
काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको वचन सच्याउनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विचार राख्ने उनले प्रधानमन्त्रीले सिमाका विषयमा बोलेको कुराबाट आफूहरु दुखी भएको बताएका हुन् । उनले भने ‘देश रहनका लागि भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी