प्रतिनिधिसभा बैठक स्थगित

  • सोमबार २५ जेठ २०८३ ०७:५४ AM
काठमाण्डु– विपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेका हुन्।