एआईको प्रयोगले ऊर्जा र पानीको चरम संकट निम्त्याउन सक्ने सुरेन्द्र पाण्डेको चेतावनी

  • सोमबार २५ जेठ २०८३ ०७:५१ AM
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम संकट निम्त्याउनसक्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले यसका विरुद्ध नीतिगत र नियमनको तयारी थाल्नुपर्ने बताए । पाण्डेले एआईको युगमा प्रवेश गरिसकेको वर्तमान समयमा यसका नकारात्मक वातावरणीय असरहरूलाई नजरअन्दाज गर्न