इप्पानको नेतृत्व चयनको लागि निर्वाचन तालिका: २८ गते उम्मेदवारी दर्ता, २९ गते मतदान

  • सोमबार २५ जेठ २०८३ ०७:३९ AM
स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्व चयनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। इप्पानले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यहि जेष्ठ २९ गते इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन हुँदै छ। निर्वाचन कार्यतालिका अनुसार इप्पानको नयाँ नेतृत्व चयनको जेठ २८ गते उम्मेदवारी दिने र जेठ २९ गते मतदान हुने The post इप्पानको नेतृत्व चयनको लागि निर्वाचन तालिका: २८ गते उम्मेदवारी दर्ता, २९ गते मतदान appeared first on Businesspana.