प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु (प्रत्यक्ष प्रसारण)

  • सोमबार २५ जेठ २०८३ ०१:२२ PM
काठमाडौँ, जेठ २५ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)...