काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित अभिव्यक्तिबारे जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआउने बताएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा लामिछानेले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री या त आवश्यक्ता अनुसार आफूले जवाफ दिने बताएका हुन् । बैठकमा विपक्षी सांसद्हरुले प्रधानमन्त्री आफैले जवाफ दिनुपर्ने अडान राखेका थिए । बैठकबाट