महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ सम्पन्न, प्राइम कमर्सियल बैंक च्याम्पियन

  • सोमबार २५ जेठ २०८३ ०७:२२ AM
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा चलेको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जितेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त, ३ बिमा कम्पनी र