इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिँदै, विधानमार्फत निर्वाचन प्रणाली फेरिने

  • सोमबार २५ जेठ २०८३ ०७:१० AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते शुक्रबार काठमाडौंमा आयोजना हुने भएको छ। ७०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध रहेको इप्पानले आफ्नो वैधानिक प्रक्रिया पूरा गरी साधारणसभाको तयारी तीव्र पारेको जनाएको छ। यस पटकको साधारणसभामा इप्पानको नेतृत्व चयन प्रक्रिया र विधानमा महत्त्वपूर्ण… Continue reading इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिँदै, विधानमार्फत निर्वाचन प्रणाली फेरिने