विराटनगरको ६ लेन सडकमा लाखौं खर्चेर रोपिएका बिरुवा झाडीभित्र हराए, ३४ लाखको हिसाब कहाँ छ ?

  • सोमबार २५ जेठ २०८३ ०६:५३ AM
विराटनगर । हरियाली र सौन्दर्यीकरणको लक्ष्यसहित विराटनगरको ६ लेन सडकको डिभाइडरमा लाखौं रुपैयाँ खर्चेर रोपिएका हजारौं बिरुवा अहिले झाडीभित्र हराएका छन् । संविधान दिवसको अवसर पारेर २०७९ साल असोज ३ गते रानीदेखि बरगाछीसम्मको सडक खण्डमा