लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अनुसन्धान र नवप्रर्वतनसम्बन्धी सम्मेलन सम्पन्न

  • सोमबार २५ जेठ २०८३ ०७:०० AM
लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, The post लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अनुसन्धान र नवप्रर्वतनसम्बन्धी सम्मेलन सम्पन्न appeared first on Technology Khabar.