लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

  • सोमबार २५ जेठ २०८३ १२:३७ PM
छविलाल पाण्डेबुटवल, जेठ २५ गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।प्रदेश प्रमुख कृष्णबहादुर घ...