काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बन्ने तर मधेसी जनताको अधिकारलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेस र मधेसी समुदायका मागप्रति राज्य अनुदार रहेको बताएका हुन् । उनले मधेसबाट