इतिहास कै ‘कमजोर मोड’मा धितोपत्र बोर्ड, आफ्नै वार्षिकोत्सव समेत गर्न सकेन

  • सोमबार २५ जेठ २०८३ ०७:०५ AM
नेपालको पुँजीबजार र वस्तु विनिमय बजारको नियामकको निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड स्थापनाको ३३ वर्ष पूरा भई ३४औं वर्षमा प्रवेश गरेको छ। झन्डै साढे ३ दशकको विरासत बोकेको धितोपत्र बोर्ड अहिले भने इतिहास कै कठिन र कमजोर मोडमा पुगेको छ । यतिसम्म कि  धितोपत्र बोर्डले यस पटक औपचारिक रुपमा वार्षिकोत्सव समारोह समेत गर्न सकेन The post इतिहास कै ‘कमजोर मोड’मा धितोपत्र बोर्ड, आफ्नै वार्षिकोत्सव समेत गर्न सकेन appeared first on Businesspana.