विधान गायब भएको आरोप कपोलकल्पित : इप्पान

  • सोमबार २५ जेठ २०८३ ०६:५२ AM
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको खण्डन गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार एक प्रेस नोट जारी गर्दै उपमहासचिव दुलालले लगाएका आरोपहरू अर्गनल र कपोलकल्पित भएको बताएका छन् । उपमहासचिव दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ र ‘विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको’ भनी… Continue reading विधान गायब भएको आरोप कपोलकल्पित : इप्पान