काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको उपाधिका लागि आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। टस जितेर नेपालले फिल्डिङ रोजेको छ। अब हङकङले पहिला ब्याटिङ गर्नेछ। नेपाल र हङकङ चिरप्रतिद्वन्द्वी हुन्। जारी छनोटमा नेपाल र हङकङ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा नेपालले ओमानमाथी ८ विकेटको रवाफिलो जित निकाल्दै फाइनलमा पुगेको हो। अर्कोतर्फ The post एसियाली खेलकुद छनोट फाइनल – नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.