स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने भएको छ ।इप्पानको आज बसेको बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने, विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने तथा अन्य The post वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्दै इप्पान, साधारणसभामा प्रस्ताव लगिने appeared first on Businesspana.