हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरमा ४ लाखसम्मको आकर्षक छुट

  • सोमबार २५ जेठ २०८३ ०६:४४ AM
काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले फिफा विश्वकप २०२६ लाई लक्षित गरी ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउन यो विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एक विश्वकपदेखि अर्को विश्वकपसम्म ढुक्क हुनका लागि विभिन्न विशेष… Continue reading हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरमा ४ लाखसम्मको आकर्षक छुट