फिफा विश्वकप सुरु हुनुअघि क्यान्सस सिटीमा गोलीकाण्ड

  • सोमबार २५ जेठ २०८३ ०६:२२ AM
काठमाण्डु- फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि मात्र अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा भएको एक गोलीकाण्डमा नौ जना घाइते भएका छन्। यो घटना इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीले विश्वकप अवधिभर प्रयोग गर्ने तय भएको प्रशिक्षण केन्द्र नजिकै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। क्यान्सस सिटी प्रहरीका अनुसार शनिबार भएको यस घटनाका घाइते सबै नौ जनाको अवस्था