सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • सोमबार २५ जेठ २०८३ ०६:१६ AM
सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको । भने चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । जो आइतबार भने सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा