नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय सहमतिको ‘निक्की’द्वारा स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन आग्रह

  • सोमबार २५ जेठ २०८३ ०६:२३ AM
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गरेको छ। संघले दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिन दुवै सरकारसँग आग्रह समेत गरेको छ । संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस.… Continue reading नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय सहमतिको ‘निक्की’द्वारा स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन आग्रह