कामना सेवा विकास बैंकद्वारा २५ थान सेतो छडी वितरण

  • सोमबार २५ जेठ २०८३ ०६:३२ AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन व्यक्तिहरूलाई २५ थान सेतो छडी प्रदान गरेको छ । बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका दृष्टिविहीनहरूलाई उक्त छडी प्रदान गरेको हो । दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित र सम्मानजनक आवागमनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजित एक कार्यक्रमका… Continue reading कामना सेवा विकास बैंकद्वारा २५ थान सेतो छडी वितरण