रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
सोमबार २५ जेठ २०८३ ०६:२१ AM
धरान : हालै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। बैठक अहिले पनि जारी छ। उक्त बैठक श्रम संस्कृति पार्टीका