२० दिन लामो बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना मल्ल

  • सोमबार २५ जेठ २०८३ ०५:५२ AM
काठमाण्डु– २० दिन लामो बिदापछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छन् । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिन (जेठ ५) देखि बिदामा बसेकी मल्ल सोमबार बाट सर्वोच्च अदालतमा फर्किएकी हुन् । रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको भन्दै पहिलो नम्वरमा रहेकी मल्ल असन्तुष्ट हुँदै बिदामा बसेकी थिइन् । सोमबार