सर्वदलीय बैठकमा लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

  • सोमबार २५ जेठ २०८३ ०५:५९ AM
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा सर्वदलीय बैठकमा जानकारी गराएका छन्। निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको स‍ुझाव दिन आग्रह गरेका हुन् । बैठकपछि बाहिरिएका बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा सभापति लामिछानेले आफूले हालै गरेको भारत