अफगानिस्तान जान दलाललाई दिएको ३ लाख डुब्यो, भैँसीपालनले बदलियाे पौडेलको जीवन
सोमबार २५ जेठ २०८३ ०६:०५ AM
म्याग्दी / म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उनको घरअगाडि बस, जिप, ट्रक