सुन तोलाको तीन लाख मुनि, आज कारोबार मूल्य कति?

  • सोमबार २५ जेठ २०८३ ०५:१८ AM
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) ८२ सय रुपैयाँले घटेको थियो भने आज पुनः नौ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम… Continue reading सुन तोलाको तीन लाख मुनि, आज कारोबार मूल्य कति?