कप्तान दीपेन्द्र अर्को कीर्तिमान बनाउँदै

  • सोमबार २५ जेठ २०८३ ०४:५१ AM
काठमाडौं ( हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टि-ट्वान्टी क्रिकेट टोलीका कप्तान तथा अल राउन्डर दीपेन्द्र सिंह ऐरी नेपालको लागि टि ट्वान्टी आईमा एक सयौँ खेल खेल्ने पहिलो खेलाडी बन्दैछन्। सिंगापुरमा आज हङकङविरुद्ध एसियाली खेलकुद छनोटको फाइनलमा मैदानमा उत्रिएसँगै दीपेन्द्रले नेपाली क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि आफ्नो नाममा लेखाउनेछन्। उनले ९९ खेल खेलेर ८५ इनिङ्समा एक The post कप्तान दीपेन्द्र अर्को कीर्तिमान बनाउँदै first appeared on हाम्रो खेलकुद.