नेपाल र हङकङ उपाधिका लागि भिड्दै

  • सोमबार २५ जेठ २०८३ ०५:२६ AM
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको उपाधिका लागि आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र हङकङ चिरप्रतिद्वन्द्वी हुन्। जारी छनोटमा नेपाल र हङकङ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा नेपालले ओमानमाथी ८ विकेटको रवाफिलो जित निकाल्दै फाइनलमा पुगेको हो। अर्कोतर्फ हङकङले सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराएको थियो। दुवै टोली जारी छनोटमा The post नेपाल र हङकङ उपाधिका लागि भिड्दै first appeared on हाम्रो खेलकुद.