रास्वपालाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

  • सोमबार २५ जेठ २०८३ ०५:४५ AM
लिङदेनले रास्वपाले हाल प्राप्त गरेको जनसमर्थन र लामिछानेले भारत भ्रमणका क्रममा पाएको स्वागतलाई सकारात्मक अवसरका रूपमा उपयोग गर्न पनि सुझाव दिए ।