राष्ट्र बैङ्क ऐन संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै

  • सोमबार २५ जेठ २०८३ ०५:४४ AM
काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क ऐन (तेस्रो संशोधन) विधेयक’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकको सुरुमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको बेहोरा जानकारी गराउनेछन्। त्यसलगत्तै अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै… Continue reading राष्ट्र बैङ्क ऐन संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै