तीन सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

  • सोमबार २५ जेठ २०८३ ०५:३९ AM
प्रधानन्यायाधीश नियुक्तिको दिनदेखि बिदामा बसेकी उनी अदालतमा फर्किएसँगै इजलासको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन् ।