कोडेभर ७.० : विश्वस्तरको एआई तथा रोबोटिक्स प्रतियोगितामा ६ नेपाली टोलीलाई अन्तर्राष्ट्रिय पुरस्कार

  • सोमबार २५ जेठ २०८३ ०५:२९ AM
काठमाडौं । विश्वकै ठूलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपाली विद्यार्थीलाई निमा एजुकेसन फाउण्डेसनले सम्मान गरेको छ । इण्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित प्रतियोगितामा नेपालबाट सहभागी ९ टोलीमध्ये ६ टोलीले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । बाँकी ३ टोलीले समेत विश्वका