हरित सडक अभियान : १ हजार बिरुवाले कसरी बदल्यो चिसापानीको मुहार ?
सोमबार २५ जेठ २०८३ ०५:२३ AM
रामेछाप / मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ । फूल तथा फलफूलका बिरुवा रोपेर सजाइएको