इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

  • सोमबार २५ जेठ २०८३ ०५:३२ AM
अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायलले जनाएको छ । यस घटनाले पुनः व्यापक युद्ध भड्किने सम्भावना बढाएको छ