२ सन्तान र श्रीमानलाई छाडेर महिला सम्पर्कविहीन

  • सोमबार २५ जेठ २०८३ ०५:१८ AM
बुटवल उपमहानगरपालिका–९, कालिकानगर संयुक्त पथमा बस्दै आएकी ३५ वर्षीया प्रतिमा थापा जेठ ५ गतेदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ । The post २ सन्तान र श्रीमानलाई छाडेर महिला सम्पर्कविहीन appeared first on Butwal Today.