काठमाडौंमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • सोमबार २५ जेठ २०८३ ०५:३६ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र जिल्ला आर्थिक गणना कार्यालय, काठमाडौंको संयुक्त आयोजनामा ‘राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। संघको कान्तिपथस्थित सचिवालयमा आइतबार आयोजित उक्त कार्यक्रममा राष्ट्रिय आर्थिक गणनाको परिचय, महत्त्व, उद्देश्य, गणना प्रक्रिया र आवश्यक कागजातका विषयमा विस्तृत छलफल भएको थियो। हाल वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी… Continue reading काठमाडौंमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया सम्पन्न