एआई परियोजनामा लगानीको अवसर: ‘दृष्टि लगानी’ सत्र आयोजना हुँदै

  • सोमबार २५ जेठ २०८३ ०५:१७ AM
२५ जेठ, काठमाडौं। नेपालको प्रविधि इतिहासमै पहिलोपटक विल्कुलै नयाँ मोडालिटीमा आधारित ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को परिसरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी कोडदृष्टि सफ्टवेयर प्रालिको आयोजनामा ३२ घण्टासम्म निरन्तर चलेको यस सघन प्रतिस्पर्धामा देशभरका २५० भन्दा बढी विकासकर्ता (डेभलपर्स), विद्यार्थी, अनुसन्धानकर्ता The post एआई परियोजनामा लगानीको अवसर: ‘दृष्टि लगानी’ सत्र आयोजना हुँदै appeared first on ICT Frame.