घानाको काठ उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुग्यो

  • सोमबार २५ जेठ २०८३ ०५:१७ AM
एजेन्सी । घाना, सन् २०२५ मा घानामा काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुगेको छ । घानाको वन आयोगले एक तथ्याङ्क सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । ट्री फर लाइफ पुनः वृक्षारोपण अभियान २०२६ को शुभारम्भका क्रममा आयोगका मुख्य कार्यकारी ह्यु ब्राउनले उत्पादित काठको निर्यात र स्थानीय आपूर्तिसहित