प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

  • सोमबार २५ जेठ २०८३ १०:५८ AM
काठमाडौं :  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको १८ औँ बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ समेत आजै अर्थमन्त्री वाग्लेले दिनेछन्।यस्तै बैठका मुख्य कार्यसूचीहरूमा अर्थमन्त्री वाग्लेले ‘विनि