दुई कित्ता : परिवर्तन कि भ्रम ?

  • सोमबार २५ जेठ २०८३ १०:५८ AM
रिचर्ड काड्रेको मर्मस्पर्सी भनाइ छ— ‘यदि तिमी जल्दै गरेको घरमा पैदा भएका हौ भने, तिमीलाई लाग्दछ कि पूरा दुनिया“मा आगो लागिसकेको छ। तर त्यस्तो होइन।’ सन् १९५७ मा अमेरिकामा जन्मिएका काड्रे विख्यात उपन्यासकार, लेखक र फोटोग्रााफर हुन्। नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको नया“ नेतृत्वप्रति काड्रेको यो कथन बिम्बात्मक रूपमा तुलना गर्न सकिन्छ।भदौ २३ र २४ गतेको जेन—जी विद्रोहमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद